जल्न कुरिरहेका ईरानीका लाशहरुः एउटा भिडियो


ईरानको कोरोना भाइरस आउटब्रेकमा अहिलेसम्म ७७ जनाको मृत्यु भइसकेको छ । अस्पतालहरुमा कालो झोलामा प्याक गरिएका ईरानीहरुका लाशहरु सेतो कपडाको धर्कोभित्र राखिएको देखिन्छ, दर्जनौं कोरोना संक्रमीतका लाशहरु अस्पतालमा बिभिन्न शाखामा चिकित्सक र जाँचपर्ताल प्रक्रिया सकाएर जलाइनका लागि प्रतिक्षामा राखिएको हो । शिया मुसलमानहरुको पवित्र शहर कोमको अस्पतालमा यो दृश्य लिइएको बताइन्छ, यि लाशहरु चाँही कोरोना संक्रमणले मारिएकाहरुका व्यक्तिहरुका लाहरु हुन् जस्लाई लामो समय राखेर, जाँच गरेर अनि संक्रमण न्यून हुने तवरले केमीकलाइज्ड गरेरमात्र पठाइएका हुन्, अबति लाशहरु जलाइन्छ भनेर भिडियोमा एकजनाले बताएका छन् । विश्वभरि ९१ हजार जनाका देखिएको यो संक्रमणले मारिएका मान्छेहरुको संख्या ३ हजार नाघिसकेको छ ।
कोम शहरमा सरकारले सामुहिक प्रार्थना र मृतकको चिहानमा आफन्तहरुको भ्रमण र चिहानमा छुने या चुम्बन गर्ने कुरालाई पनि रोक लगाइसकेको छ ।

लाइभमाण्डु


Loading comments...