Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

जल्न कुरिरहेका ईरानीका लाशहरुः एउटा भिडियो

२७ फाल्गुन २०७६, मंगलवार १०:३७

लोकप्रिय

ईरानको कोरोना भाइरस आउटब्रेकमा अहिलेसम्म ७७ जनाको मृत्यु भइसकेको छ । अस्पतालहरुमा कालो झोलामा प्याक गरिएका ईरानीहरुका लाशहरु सेतो कपडाको धर्कोभित्र राखिएको देखिन्छ, दर्जनौं कोरोना संक्रमीतका लाशहरु अस्पतालमा बिभिन्न शाखामा चिकित्सक र जाँचपर्ताल प्रक्रिया सकाएर जलाइनका लागि प्रतिक्षामा राखिएको हो । शिया मुसलमानहरुको पवित्र शहर कोमको अस्पतालमा यो दृश्य लिइएको बताइन्छ, यि लाशहरु चाँही कोरोना संक्रमणले मारिएकाहरुका व्यक्तिहरुका लाहरु हुन् जस्लाई लामो समय राखेर, जाँच गरेर अनि संक्रमण न्यून हुने तवरले केमीकलाइज्ड गरेरमात्र पठाइएका हुन्, अबति लाशहरु जलाइन्छ भनेर भिडियोमा एकजनाले बताएका छन् । विश्वभरि ९१ हजार जनाका देखिएको यो संक्रमणले मारिएका मान्छेहरुको संख्या ३ हजार नाघिसकेको छ ।
कोम शहरमा सरकारले सामुहिक प्रार्थना र मृतकको चिहानमा आफन्तहरुको भ्रमण र चिहानमा छुने या चुम्बन गर्ने कुरालाई पनि रोक लगाइसकेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा