Lifestyle Portal
  •   ३ भाद्र २०७९, शुक्रबार

इज्रेली मन्त्रीको ट्वीटर अकाउण्ट ह्याकः प्यालीस्टाइनको झण्डा शेयर

२८ फाल्गुन २०७६, बुधबार ११:१५

बडो गज्जबको शत्रुता छ, यि दुई देशको बिचमा । मध्यपूर्वको अब्राहमीक सभ्यता र दर्शनको केन्द्रबिन्दु मानिएका यि दुई देशहरु आधा शताव्दीदेखि एकआपसमा लडिरहेका छन् । इज्रेल विश्वको सबैभन्दा कान्छो देशहरुमध्य एउटा देश हो भने प्यालीस्टाइन मध्यपूर्वको रैथाने देश ।

नफाती बेनेत इज्रेलका रक्षा मन्त्री हुन्, फार राइट धारका यि मन्त्रीको ट्वीटर अकाउण्ट ह्याक गरेर ह्याकरले प्यालीस्टाइन र टर्कीको झण्डा राखेको अनि टर्कीको राष्ट्रिय गान बज्ने गरि केही पोष्टहरु भएका छन् ।


टर्की र इज्रेलको सुमधुर समबन्ध सन् २०१० मा गाँजा क्षेत्रमा इज्रेलको रेडका दौरान १० जना टर्कीशहरु मारिएपछि तितो भएको हो । के यो ह्याकर तिनै १० जनाका आफन्त मध्येका हुन् त ? एउटा आशंका त्यता पनि छ ।

यसअघि बेनेतले आफ्नो ट्वीटर अकाउण्टबाट टर्कीको क्रिमसन रंगको झण्डाको मजाक बनाएको आरोप पनि छ, हेरौं यस प्रविधिगत युद्धको अन्त्य के हुनेछ ?


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास