Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

इज्रेली मन्त्रीको ट्वीटर अकाउण्ट ह्याकः प्यालीस्टाइनको झण्डा शेयर

२८ फाल्गुन २०७६, बुधबार ११:१५

लोकप्रिय

बडो गज्जबको शत्रुता छ, यि दुई देशको बिचमा । मध्यपूर्वको अब्राहमीक सभ्यता र दर्शनको केन्द्रबिन्दु मानिएका यि दुई देशहरु आधा शताव्दीदेखि एकआपसमा लडिरहेका छन् । इज्रेल विश्वको सबैभन्दा कान्छो देशहरुमध्य एउटा देश हो भने प्यालीस्टाइन मध्यपूर्वको रैथाने देश ।

नफाती बेनेत इज्रेलका रक्षा मन्त्री हुन्, फार राइट धारका यि मन्त्रीको ट्वीटर अकाउण्ट ह्याक गरेर ह्याकरले प्यालीस्टाइन र टर्कीको झण्डा राखेको अनि टर्कीको राष्ट्रिय गान बज्ने गरि केही पोष्टहरु भएका छन् ।


टर्की र इज्रेलको सुमधुर समबन्ध सन् २०१० मा गाँजा क्षेत्रमा इज्रेलको रेडका दौरान १० जना टर्कीशहरु मारिएपछि तितो भएको हो । के यो ह्याकर तिनै १० जनाका आफन्त मध्येका हुन् त ? एउटा आशंका त्यता पनि छ ।

यसअघि बेनेतले आफ्नो ट्वीटर अकाउण्टबाट टर्कीको क्रिमसन रंगको झण्डाको मजाक बनाएको आरोप पनि छ, हेरौं यस प्रविधिगत युद्धको अन्त्य के हुनेछ ?


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली