
सफलता को शिखर सम्म पुर्याउने 10 मन्त्र
1st- सधै ठूलो सोच्नुस
( Big Thinking )
2nd- ठूलो लक्ष्य बनाउनुस
( Set Always Big Goal )
3rd- एउटा राम्रो योजना बनाउनुहोस
( Make a Clear Planning )
4th – आकर्षणको नियमलाई प्रयोग गर्नुस
( Use Law of Attraction )
5th – आफ्नो आत्मविश्वासलाई बढाइरहनुस
( Grow Your Self Confidence)
6th – आफुमाथी भरोसा राख्नुस
( Believe in Yourself )
7th – धैर्य राख्नुस
( Keep Patience )
8th – मुख खोल्नुभन्दा पहिले दिमागलाई खोल्नुस
( Open Your Mind Before Your Mouth )
9th – कडा परीश्रम गर्नुस तर सहि दिशामा
( Hard Work in Right Direction )
10th – हमेशा सहि सोच्नुस
( Think Only Right )