Lifestyle Portal
  •   ३ भाद्र २०७९, शुक्रबार
bibeksheel nepali arghakhachi

विवेकशील नेपालि अर्घाखाँचीकाे १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन

२१ आश्विन २०७७, बुधबार १९:३३

काठमाडौं । अर्घाखाँची विवेकशील नेपाली दल अर्घाखाँचीकाे काे बुधबार अनलाइन प्लाटफम जुम बाट १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ ।

विभिन्न सामाजिक संस्थामा अावद्द तथा सामाजिक अभियान्ता २१ बर्षिया आशिका पाेख्रेल(गाेमा) काे अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्वय केशव पाण्डे , सचिव पदमा सुरज भुसाल ,कोषाध्यक्ष पदमा कुसुम घिमिरे र स-सचिवमा पदमा नरेन्द्र खनाल रहेका छन् ।

यस्तै, सचिवालय सदस्यहरु सागर बेल्बासे,पदम महत, सुशील पाैडेल,खिमलाल पाण्डे, जनक पाण्डे , दामोदर घिमिरे,रमेश पाण्डे, बिष्णु महत,विष्णु पाण्डे, रविन साह, रिषि सापकोटा, राेशन खनाल , विनोद खत्रि,देवराज भट्टराई रहेका छन् ।

विवेकशील नेपाली दलले सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्दै छिट्टै प्रदेश सम्मेलन गर्दैछ।
साथै अर्घाखाँची छ वटै स्थानीय तहमा स्थानीय कमिटी कमिटी गठन गरि जिल्लाका ६१ वटा सङ्गठन विस्तार गर्न विवेकशील नेपालीदल अर्घाखाँची जनाएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा