bibeksheel nepali arghakhachi

विवेकशील नेपालि अर्घाखाँचीकाे १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन


काठमाडौं । अर्घाखाँची विवेकशील नेपाली दल अर्घाखाँचीकाे काे बुधबार अनलाइन प्लाटफम जुम बाट १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ ।

विभिन्न सामाजिक संस्थामा अावद्द तथा सामाजिक अभियान्ता २१ बर्षिया आशिका पाेख्रेल(गाेमा) काे अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्वय केशव पाण्डे , सचिव पदमा सुरज भुसाल ,कोषाध्यक्ष पदमा कुसुम घिमिरे र स-सचिवमा पदमा नरेन्द्र खनाल रहेका छन् ।

यस्तै, सचिवालय सदस्यहरु सागर बेल्बासे,पदम महत, सुशील पाैडेल,खिमलाल पाण्डे, जनक पाण्डे , दामोदर घिमिरे,रमेश पाण्डे, बिष्णु महत,विष्णु पाण्डे, रविन साह, रिषि सापकोटा, राेशन खनाल , विनोद खत्रि,देवराज भट्टराई रहेका छन् ।

विवेकशील नेपाली दलले सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्दै छिट्टै प्रदेश सम्मेलन गर्दैछ।
साथै अर्घाखाँची छ वटै स्थानीय तहमा स्थानीय कमिटी कमिटी गठन गरि जिल्लाका ६१ वटा सङ्गठन विस्तार गर्न विवेकशील नेपालीदल अर्घाखाँची जनाएको छ।


Loading comments...