Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

गगन थापाको कोरोना अनुभव : यो बर्ष बाच्यौ भने चाडबाड त अर्को साल मनाउला

२९ आश्विन २०७७, बिहीबार १८:४८

काठमाडौं । काग्रेस नेता गगन थापाले आफ्नो समाजिक संजाल मार्फत आफ्नो कोरोना अनुभव बाडेका छन् । उनले भिडियो मार्फत यो बर्ष बाच्यौ भने चाडबाड अर्को साल मनाउन सकिने बताएका छन् ।

उनले केहि दिन अगाडि कोरोना संक्रमण भए पछि लेखेका थिए, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

यस्तो छ उनले दिएको संन्देश

विपद् तथा महामारीविरुद्ध पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमीः गगन थापा

गगन थापा भन्छन् -कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ। त्यसका लागि