गगन थापाको कोरोना अनुभव : यो बर्ष बाच्यौ भने चाडबाड त अर्को साल मनाउला


काठमाडौं । काग्रेस नेता गगन थापाले आफ्नो समाजिक संजाल मार्फत आफ्नो कोरोना अनुभव बाडेका छन् । उनले भिडियो मार्फत यो बर्ष बाच्यौ भने चाडबाड अर्को साल मनाउन सकिने बताएका छन् ।

उनले केहि दिन अगाडि कोरोना संक्रमण भए पछि लेखेका थिए, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

यस्तो छ उनले दिएको संन्देश

विपद् तथा महामारीविरुद्ध पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमीः गगन थापा

गगन थापा भन्छन् -कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !


Loading comments...