Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

अब टिकटकमा केपी शर्मा ओली, पहिलो भिडियोमा १ मिलियन भन्दा बढी भ्युज

१६ मंसिर २०७७, मंगलवार ०५:१८

काठमाडौं– प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।

केपी शर्मा ओली अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ।

प्रधानमन्त्री ओलीको अकाउन्टमा एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको भिडियो क्लिप राखिएको छ।

उनको अकाउन्ट अहिलेसम्म ३द्ध हजार ४ सय जनाले फलोगरेका छन् भने साढे ९० हजार भन्दा धेरैले लाइक गरेका छन्। भिडियो एक लाख एद्दार लाख हजारले हेरेका छन्।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको नामको पनि पनि टिकटक एकाउन्ट छ। तर, उनको सचिवालयले भने एकाउन्ट आधिकारिक नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत