Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार

फिल्म महाराजबाट बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद

४ पुष २०७७, शनिबार ००:५२

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानका छोरा जुनैद खानलाई लिएर बलिउडमा डेब्यू गर्ने कुरा चर्चामा रहेको छ ।

उनी लामो समयदेखि थिएटरमा एक्टिभ छन् । साथै बलिउडमा डेब्यू गर्ने सोचमा रहेका छन् । केहि पटक उनी रोलका कारण रिजेक्ट भएका छन् ।

अब जुनैद फिल्म महाराजबाट बलिउडमा डेब्यू गर्न गइरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत