Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

बैबाहिक बन्धनमा बाधिए कपिल शर्मा

२७ मंसिर २०७५, बिहीबार १५:५५

लोकप्रिय हाँस्य अभिनेता कपिल शर्मा बैबाहिक बन्धनमा बाधिएका छन् । प्रसिद्ध कमेडि शो “द कपिल शर्मा शो” मार्फत सबैको मन जित्न सफल अपिल किस किस को प्यार करुफिरङ्गी चलचित्रमा पनि मुख्य पात्रको रुपमा देखिएका थिए । प्रेमिका जिनि चट्राथसँ पारीवारीक पंजाबी समारोहमा विबाह सम्पन्न भयो ।

कपिल शर्माले आफनो इन्स्टाग्राममा विवाहको पहिलो तस्बीर पोस्ट गर्दै सम्पुर्णमा अर्शिबादको लागि कृतज्ञतापनि व्यक्त गरे । कपिलको प्रसिद्ध शो विभिन्न कारणले गर्दा विवाधमा थियो , अब फेरी उक्त कार्यक्रम प्रसारणमा आउने भएको छ । उनको शुखद दामपत्य जिवन तथा नयाँ टेलिभिजन शो को लागि धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको