
प्रियंकाको घर अब ज्याकलिनको
२५ माघ २०७७, आईतवार ०९:३४
एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसले घर किनेकी छिन् । उने बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घर किनेकी हुन् ।
मुम्बईको जुहूमा रहेको प्रियंकाको घर ज्याकलिन किनेकी बताइएको छ । प्रियंका र निक जोनसले २०१८ मा यसै घरमा विवाह गरेका थिए ।
घरको नाम कर्मयोग हो । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ ।
समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई
काठमाडौँ, १७ पुस : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने
काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै