Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
yogesh bhattrai

योगेश भट्टराई भन्छन् : लचकता अपनाउने हो भने पार्टी फुटबाट जोगाउन सकिन्छ

१२ चैत्र २०७७, बिहीबार २२:००


काठमाडौं। वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव योगेश भट्टराईले सबैले लचकता अपनाए पार्टी फुटबाट जोगाउन सकिने बताएका छन्। बिहीबार राति ट्वीट गर्दै भट्टराईले थोरै पनि लचकताबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव रहेको भन्दै यसमा सबैले पहल गर्नुपर्ने बताएका छन्।

वरिष्ठ नेता माधवुकमार नेपालसहित ४ जनालाई सोधिएको स्पष्टीकरणको बिहीबार नै नेताहरुले स्पष्टीकरण दिएका छन्। तर स्पष्टीकरणपछि ती नेताहरुमाथि कारबाहीको डण्डा चल्न सक्ने अनुमान गरिएको छ। किनकी स्पष्टीकरणमा उल्टै अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरिएको छ।

एमाले फुटको संघारमा पुगेका बेला नेता भट्टराईको यो ट्वीट आएको हो। उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौं। थोरै पनि लचकताबाट यो संभव छ। बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ। अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक