Lifestyle Portal
  •   ७ असार २०७८, सोमबार
rasifal

आज चैत १५ गते आइतबार, हाेली पूर्णीमा, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

१५ चैत्र २०७७, आईतवार ०८:४२

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । त्र्याेदशी तिथि । चन्द्रमा कन्या राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः१ र सूर्यास्त बेलुकी ६ः१८ मिनेटमा । आज फागु पूर्णीमा (हाेली)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइसँग रमाइलोमा खर्च हुनेछ। झमेलाबाट मुक्त भइनेछ। आफन्तसँग वादविवाद हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कला संगीतमा रुचि बढ्नेछ। मिठो खानपिनमा रुचि जानेछ। ठुलाबडाको साथ मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आलस्यताले काम अधुरो हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ जिम्मेवारी थपिनेछ। छोटो रमाइलो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा धनको वृद्धि हुनेछ। वैदेशिक कुराले खुसी बढ्नेछ। भोजनको सुख पाइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साथिभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन वित्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनको फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुनेछ। सरसामान हराउन सक्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट फाइदा मिल्नेछ। पशुचौपायबाट आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन्।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। आपसी रमाइलोमा दिन वित्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ। काममा अपजस मिल्न सक्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। कुटुम्बको साथ बढ्नेछ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा

मेष– सामाजिक स्थानमा खलबल आउने । वृष– आफन्तजनसँग रमाईलो भेटघाटको मौका मिल्ने । मिथुन– थालेका कार्य बिचैमा रोकिने । कर्कट–