Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

फेरि बढ्यो हवाई भाडा, कुन गन्तव्यमा कति ?

६ बैशाख २०७८, सोमबार २२:४९

लोकप्रिय

काठमाडौँ – हवाइ इन्धनको मूल्य वृद्धि भएपछि वायु सेवा प्रदायकहरूले पनि हवाइ भाडा बढाउने भएका छन् ।

इन्धनको मूल्य अनुसार फ्युल सरचार्ज कायम हुने व्यवस्था अनुसार भन्दै वायु सेवा कम्पनीहरूले बढेको भाडादर मंगलबारदेखि लागू गर्ने भएका छन् ।

नेपाल आयल निगमले शनिबार इन्धनको मूल्य वृद्धि गरेको थियो ।

नयाँ फ्युल सरचार्ज अनुसार निम्न रूटमा यसप्रकार भाडा वृद्धि हुने नेपाल वायुसेवा सञ्चालन संघले बताएको छ ।

कुन गन्तव्यमा कति बढ्यो ?

काठमाडौँबाट माउन्टेन फ्लाइट – ६५ रुपैयाँ

काठमाडौँ– भद्रपुर – ६० रुपैयाँ

काठमाडौँ– विराटनगर – ५० रुपैयाँ

काठमाडौँ – जनकपुर/ भरतपुर – २५ रुपैयाँ

काठमाडौँ – पोखरा/तुम्लिङटार – ३५ रुपैयाँ

काठमाडौँ– भैरहवा – ४५ रुपैयाँ

काठमाडौँ– नेपालगन्ज – ६५ रुपैयाँ

काठमाडौँ – धनगढी – ८५ रुपैयाँ

काठमाडौँ – सुर्खेत – ७० रुपैयाँ

काठमाडौँ–सीमरा – १५ रुपैयाँ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज