Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ओली–नेपाल

१० बैशाख २०७८, शुक्रबार ००:२५


नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ।

यसअघि दुबै नेताहरुबीच बुधबार बेलुकी पनि मेरियट होटलमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बुधबारको वार्तामा भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको थियो ।

बिहीबार प्रधानमन्त्री ओलीसँग भेट्नु अघि वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबार भएको कुराकानीका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

-तस्बिर सूर्य थापा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक