Lifestyle Portal
  •   १८ मंसिर २०७९, आईतवार

मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ओली–नेपाल

१० बैशाख २०७८, शुक्रबार ००:२५

लोकप्रिय

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ।

यसअघि दुबै नेताहरुबीच बुधबार बेलुकी पनि मेरियट होटलमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बुधबारको वार्तामा भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको थियो ।

बिहीबार प्रधानमन्त्री ओलीसँग भेट्नु अघि वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबार भएको कुराकानीका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

-तस्बिर सूर्य थापा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,