Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

अर्जुन रामपालले जिते कोरोना, बताए छिटो ठिक हुनुको कारण

१० बैशाख २०७८, शुक्रबार ००:४९

लोकप्रिय

बलिउड अभिनेता अर्जुन रामपालले पनि कोरोना जितेका छन् । अर्थात् उनलाई कोरोना ठिक भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएपछि रामपालले आफैंले यसबारे जानकारी दिएका थिए । उनले आफ्ना प्रशंसकलाई आफूले कोरोना जितेको मात्र बताएका छैनन्, यसको कारण पनि बताएका छन् ।

आफूलाई भाग्यशाली भन्दै रामपालले भनेका छन्, ‘मलाई चिकित्सकले भ्याक्सिन लिएकाले नै ममा कोरोनाभाइरसको लोड कम भएको बताएका छन्, अनि मलाई कुनै लक्षण पनि देखिएको थिएन ।’

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार