
अर्जुन रामपालले जिते कोरोना, बताए छिटो ठिक हुनुको कारण
१० बैशाख २०७८, शुक्रबार ००:४९
बलिउड अभिनेता अर्जुन रामपालले पनि कोरोना जितेका छन् । अर्थात् उनलाई कोरोना ठिक भएको छ ।
कोरोनाभाइरसको संक्रमण भएपछि रामपालले आफैंले यसबारे जानकारी दिएका थिए । उनले आफ्ना प्रशंसकलाई आफूले कोरोना जितेको मात्र बताएका छैनन्, यसको कारण पनि बताएका छन् ।
आफूलाई भाग्यशाली भन्दै रामपालले भनेका छन्, ‘मलाई चिकित्सकले भ्याक्सिन लिएकाले नै ममा कोरोनाभाइरसको लोड कम भएको बताएका छन्, अनि मलाई कुनै लक्षण पनि देखिएको थिएन ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम