Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

दिल्लीमा लकडाउनको अवधि एक साता थप

१८ बैशाख २०७८, शनिबार २३:५५


दिल्ली । भारतको राजधारी दिल्लीमा लकडाउनको अवधि एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि मख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाइएको घोषणा गरेका छन् ।

संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्न थालेपछि दिल्लीका अस्पतालहरुमा बिरामीका लागि बेड अभाव हुन थालेको छ । सरकार बेडको संख्या बढाउने काममा लागेपनि त्यहाँ अक्सिजनको समस्या भने उस्तै छ ।

यस्तो अस्थामा अहिले लकडाउन खोल्न सम्भव नभएपछि लकडाउनको समयावधि बढाइएको मुख्यमन्त्री केजरीवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग