
खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुहोस्
१३ जेष्ठ २०७८, बिहीबार १६:१९
काठमाडौँ– काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्।
प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो। यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।
यी हुन् जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएका नम्बरहरू
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द – ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा– ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ–९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी–९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल–९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न