Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

ऐनलाई संसोधन गर्न बनाइएको अध्यादेशमा एमाले स्वास्थ्य विभागको १३ सुझाव

१७ जेष्ठ २०७८, सोमबार २०:१८


काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसख्या विभागले डाक्टर तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने गरि कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ ।

विभागका प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संसोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्थासहित अरु १२ वटा सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले