Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

चीनमा फेरि सन्तान नीति परिवर्तन, अब तीन सन्तान जन्माउन पाउने

१८ जेष्ठ २०७८, मंगलवार ०१:३९

चीन । चीनले आफ्नो ‘सन्तान नीति’ फेरि परिवर्तन गरेको छ। सोमबार चीनले विवाहित जोडीले अब तीन सन्तान जन्माउन पाउने अधिकार दिने नीति घोषणा गरेको हो।

विश्वकै धेरै जसंख्या भएको चीनमा पछिल्लो दशकयता जनसंख्या वृद्धिदर कम रहेको तथ्यांक विभिन्न अध्ययनहरुले देखाएको छ। यसबिच चीनले आफ्नो सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तान नीति अबलम्बन गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकपछि राष्ट्रपति सी जिनपिङले नयाँ सन्तान नीति स्वीकृत गरेका हुन्। यसअघि चीनमा दुई सन्तान मात्रै जन्माउन अधिकार दिइएको थियो। सन् २०१६ अघि चीनमा एक सन्तान नीति थियो।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध

एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका