Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

चीनमा फेरि सन्तान नीति परिवर्तन, अब तीन सन्तान जन्माउन पाउने

१८ जेष्ठ २०७८, मंगलवार ०१:३९


चीन । चीनले आफ्नो ‘सन्तान नीति’ फेरि परिवर्तन गरेको छ। सोमबार चीनले विवाहित जोडीले अब तीन सन्तान जन्माउन पाउने अधिकार दिने नीति घोषणा गरेको हो।

विश्वकै धेरै जसंख्या भएको चीनमा पछिल्लो दशकयता जनसंख्या वृद्धिदर कम रहेको तथ्यांक विभिन्न अध्ययनहरुले देखाएको छ। यसबिच चीनले आफ्नो सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तान नीति अबलम्बन गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकपछि राष्ट्रपति सी जिनपिङले नयाँ सन्तान नीति स्वीकृत गरेका हुन्। यसअघि चीनमा दुई सन्तान मात्रै जन्माउन अधिकार दिइएको थियो। सन् २०१६ अघि चीनमा एक सन्तान नीति थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग