Lifestyle Portal
  •   १ कार्तिक २०७८, सोमबार

पुटिनले भने- अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहन्छौँ

२२ जेष्ठ २०७८, शनिबार ११:०८

रुस । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताएका छन् ।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रुसले आगामी दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताएको हो । विपक्षी दलका नेता नवाल्नी क्रेमलिनप्रति पुटिन सरकारले गरेको व्यवहारप्रति अमेरिकाले कडा आलोचना गरेसँगै दुवै देशको सम्बन्ध थप चिसिएको थियो ।

यस्तै युक्रेनको द्वन्द्व र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध

एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका