
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज खुल्दै
१७ असार २०७८, बिहीबार ०८:४१
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) आज (बिहीबार) देखि खुल्दै छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ताबापत ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस