Lifestyle Portal
  •   ८ कार्तिक २०७८, सोमबार

मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी

१० भाद्र २०७८, बिहीबार २३:५०

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।

सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।

यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।

:: नयूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको