Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

१० वर्षमा आमिर खानको कति फिल्म फ्लप?

११ भाद्र २०७८, शुक्रबार ००:००

काठमाण्डौ । अभिनेता आमिर खान बलिउडमा सफल कलाकार मानिन्छन । यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन् । चाहे पिके होस् या दंगल आमीरलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन् । यिनै आमीरको एक दशमा तीन फिल्म फ्लप भएका छन् ।

आमिरले १० वर्षमा नौ फिल्ममा अभिनय गरेका थिए, जसमा तीन फिल्म धोबिघाट, तलास र ठग्स अफ हिन्दुस्तान फ्लप भए । यी फिल्मले लगानीको तुलनामा केही मुनाफासमेत कमाए । तर, पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो ।

मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन् । आमिरले तलाशलाई लिएर प्रचार गरे पनि अन्ततः फिल्मलाई फ्लप नै घोषणा गरिएको थियो । यिनै आमिर पछिल्लो समय टम ह्यांक्सको सफल फिल्म ’फरेस्ट गम्प’ को हिन्दी रिमेक ’लाल सिंह चड्डा’ को काममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन्