आफ्ना नेतालाई माधव नेपालको हौसला– एकीकृत समाजवादी स्थापित हुन्छ


काठमाणडौ । नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् ।

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दावी गरेका हुन् ।

नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे । न्यूजकारखाना


Loading comments...