Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्ला ताप्लेजुङमा भव्य स्वागत (फोटो फिचर)

२२ भाद्र २०७८, मंगलवार २०:३०

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो ।

स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए । न्यूजकारखाना 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन्