महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ


काठमाण्डौ । महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागी फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१४ मझेरीपाटन बस्ने बर्ष २४ का निर्मल परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०६।०७ गते जिल्ला कास्की पोखरा म.न.पा वडा नं ३० गगनगौंडा स्थित पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त जनसेवा पठाईएको छ ।


Loading comments...