
जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?
८ पुष २०७५, आईतवार १४:२९
हामी जाडो मौसमको मध्यमा भागमा छौ । यस समयमा बालबालिका र बुढाबुढीहरुलाई स्वस्थमा केहि समस्या देखिन्छ । आज हामी जाडो महिनामा बालबालिकाकाहरुलाई कसरि स्याहार गर्ने भन्ने छ हेरौ कसरि गर्ने सकिन्छ स्याहार
–साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।
–बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।
–घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।
–मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।
–रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।
–जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एकपटक प्रयोग गरिसकेपछि तेललाई कुनैपनि बहानामा पुनः तताएर प्रयोग गर्नु हुदैन् । तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको
काठमाडौँ- सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ । फागुन २३देखि चैत्र १५
काठमाडौं । भारत बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । कम्पनीले बुधबार तेस्रो
काठमाडाै । महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन्। विशेषगरी तल्लाे पेटकाे दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन