Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

डब्ल्युएचओका महानिर्देशक काठमाडौँ आइपुगे

८ बैशाख २०७९, बिहीबार २३:५८

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका हुन् ।

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् ।

तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको