Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

“दिगो भविष्यको लागि आज लैङ्गिक समानता” विषयक गोष्ठि सम्पन्न

२५ फाल्गुन २०७८, बुधबार २१:२२

आजादी का अमृत महोत्सवको रूपमा, बीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा वाणिज्य दूतावास परिसरमा ०८ मार्च २०२२ को दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। महावाणिज्यदूत नितेश कुमार ज्यूले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” सन्दर्भमा महिलाहरूद्वारा आफ्ना विचारहरू प्रस्तुत गरिएको थियो । महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे कुरा गरे।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी