Lifestyle Portal
  •   १० माघ २०७८, सोमबार
nepal police flag

अवैध लागुऔषध तथा मदिरा प्रयोगकर्ताको निर्मुल अभियानमा प्रहरी

११ पुष २०७५, बुधबार १६:२८

चोरी डकैती लुटपाट बलत्कार जस्ता जघन्य गम्भीर प्रकृतीका अपराधिक क्रियाकलापमा धेरै जस्तो लागुपर्दाथ कारोवार तथा दुब्र्यसनी लगायत मधिरा पदार्थको प्रयोग गरेका ब्यक्तिहरुको संग्लग्नता रहेको निष्र्कष निकालेको प्रहरीले जिल्ला कार्यलय महोत्तरीले अवैध भट्टी नष्ट र प्रयोग कर्ताको खोजी गर्ने कार्य संचालन गरेको छ ।

अपराधिक क्रियाकलापमा धेरैजसो मदिरा र लागुपदार्थको प्रयोग गरेका ब्यक्तिहरु संग्लग्न हुने गरेको पाइएकोले उक्त अभियान शुरु गरिएको छ । यसै क्रममा वि.सं. २०५७ सालमा १५९ केजी गाँजा र गाँजा प्रसोधन गर्ने मेसिनको साथमा एक ब्यक्तिलाइ पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न