Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
nepal police flag

अवैध लागुऔषध तथा मदिरा प्रयोगकर्ताको निर्मुल अभियानमा प्रहरी

११ पुष २०७५, बुधबार १६:२८


चोरी डकैती लुटपाट बलत्कार जस्ता जघन्य गम्भीर प्रकृतीका अपराधिक क्रियाकलापमा धेरै जस्तो लागुपर्दाथ कारोवार तथा दुब्र्यसनी लगायत मधिरा पदार्थको प्रयोग गरेका ब्यक्तिहरुको संग्लग्नता रहेको निष्र्कष निकालेको प्रहरीले जिल्ला कार्यलय महोत्तरीले अवैध भट्टी नष्ट र प्रयोग कर्ताको खोजी गर्ने कार्य संचालन गरेको छ ।

अपराधिक क्रियाकलापमा धेरैजसो मदिरा र लागुपदार्थको प्रयोग गरेका ब्यक्तिहरु संग्लग्न हुने गरेको पाइएकोले उक्त अभियान शुरु गरिएको छ । यसै क्रममा वि.सं. २०५७ सालमा १५९ केजी गाँजा र गाँजा प्रसोधन गर्ने मेसिनको साथमा एक ब्यक्तिलाइ पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग