Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

युवाहरु भ्रष्टाचार बिरुद्धको अभियानमा

१३ पुष २०७५, शुक्रबार १७:०४


खराब आचरण ब्यक्तिद्धार आफनो पेशा तथा पदको गलत प्रयोग गर्नु भ्रष्टाचार हो । सरकार, न्यायलय तथा संसदमा भएका ब्यक्तिद्धारा पदको दुरुपयोगका कारण भ्रष्टाचार मौलाउदै गएको छ । भ्रष्टाचारको कुराहरु बेलाबेलामा आएपनि नेता तथा नेतृत्वको दबाबले सजाएको लागि कानुनी कठघरामा ल्याउन समस्या देखिएको छ । भ्रष्टाचार नियन्त्रणमा सम्पुर्ण नागरिकले चासो र चिन्ता लिनु आवश्यक छ । विशेषता युवा वर्गहरुले यस गम्भिर विषयमा अभियानका साथ लाग्नु पर्ने देखिन्छ ।

यसै क्रममा “युवाको जिम्मेवारी भ्रष्टाचार बिरुद्धको अभियान जारी” भन्ने मुल नाराको साथ युवा को आयोजना तथा रोट्याक्ट क्लब अफ अन्नपुर्ण र रोट्याक्ट क्लब अफ फिस्टेलको संयोजनमा भ्रष्ट्राचार बिरुद्धको कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भष्ट्राचार नियन्त्रणमा युवाको भुमिकाको बिषयमा छलफल गरिएको पोखरा रोट्याक्ट क्लव अफ अन्नपूर्णका  प्रेसिडेन्ट ईलेक्ट रोहित गिरिले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान

मलेखु, १५ पुस  : तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्र्यो । जमिन चिरा पर्र्यो । घर

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका