Lifestyle Portal
  •   १७ श्रावण २०७८, आईतवार

युवाहरु भ्रष्टाचार बिरुद्धको अभियानमा

१३ पुष २०७५, शुक्रबार १७:०४

खराब आचरण ब्यक्तिद्धार आफनो पेशा तथा पदको गलत प्रयोग गर्नु भ्रष्टाचार हो । सरकार, न्यायलय तथा संसदमा भएका ब्यक्तिद्धारा पदको दुरुपयोगका कारण भ्रष्टाचार मौलाउदै गएको छ । भ्रष्टाचारको कुराहरु बेलाबेलामा आएपनि नेता तथा नेतृत्वको दबाबले सजाएको लागि कानुनी कठघरामा ल्याउन समस्या देखिएको छ । भ्रष्टाचार नियन्त्रणमा सम्पुर्ण नागरिकले चासो र चिन्ता लिनु आवश्यक छ । विशेषता युवा वर्गहरुले यस गम्भिर विषयमा अभियानका साथ लाग्नु पर्ने देखिन्छ ।

यसै क्रममा “युवाको जिम्मेवारी भ्रष्टाचार बिरुद्धको अभियान जारी” भन्ने मुल नाराको साथ युवा को आयोजना तथा रोट्याक्ट क्लब अफ अन्नपुर्ण र रोट्याक्ट क्लब अफ फिस्टेलको संयोजनमा भ्रष्ट्राचार बिरुद्धको कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भष्ट्राचार नियन्त्रणमा युवाको भुमिकाको बिषयमा छलफल गरिएको पोखरा रोट्याक्ट क्लव अफ अन्नपूर्णका  प्रेसिडेन्ट ईलेक्ट रोहित गिरिले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सागर बेल्बासे, साैरभ न्याैपाने- देशको राजनितिमा विधि र नियतको प्रश्न उठ्नु नौलो विषय होइन । हरेक सरकारका बिपक्षी, शुभचिन्तक बौद्धिक

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

डा. खिमलाल देवकोटा – एक वर्षभित्र तोकिएको निश्चित साधन–स्रोतबाट सम्पन्न गर्न लक्ष्य राखेका आर्थिक, सामाजिक, पूर्वाधार, लैङ्गिक, सूचना तथा प्रविधि,

वि.सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजीबजार चार दशक सम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बना पूर्णनै छ