Lifestyle Portal
  •   २२ फाल्गुन २०७७, शनिबार

डाँकुको रुपमा देखिदै सुशान्त सिहं राजपुत

२३ पुष २०७५, सोमबार १४:२७

सोनचिडियाको ट्रेलर सार्वजनिक भएको छ । मनोज बाजपेयी, सुशान्त सिहं राजपुल र भुमि पेडनेकरलाई मुख्य भुमिकामा देख्न सकिन्छ । चंबलका डाकुहरुको घटनामा आधारित फिल्म सोनचिडियाको प्रशंसायोग्य ट्रेलर देख्न पाइएको छ । चलचित्रमा डाँकुको अभिनयमा देखिएका मनोज बाजपेयी र सुशान्त सिहं राजपुतको जोडिले बलिउड बक्स अफिसमा कतिको डाँका मार्न सफल हुन्छ त्यो त चलचित्र रिलिज पश्चात नै थाहा हुन्छ ।

डेढ इश्किया, इश्किया तथा उडता पंजाव जस्ता सफल चलचित्रको निर्देशन गरेका अभिषेक चौबेको निर्देशनमा बनेको यो चलचित्रले पनि दर्शकको मन जित्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्‍न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय

काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ

काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला

काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले