Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

डाँकुको रुपमा देखिदै सुशान्त सिहं राजपुत

२३ पुष २०७५, सोमबार १४:२७


सोनचिडियाको ट्रेलर सार्वजनिक भएको छ । मनोज बाजपेयी, सुशान्त सिहं राजपुल र भुमि पेडनेकरलाई मुख्य भुमिकामा देख्न सकिन्छ । चंबलका डाकुहरुको घटनामा आधारित फिल्म सोनचिडियाको प्रशंसायोग्य ट्रेलर देख्न पाइएको छ । चलचित्रमा डाँकुको अभिनयमा देखिएका मनोज बाजपेयी र सुशान्त सिहं राजपुतको जोडिले बलिउड बक्स अफिसमा कतिको डाँका मार्न सफल हुन्छ त्यो त चलचित्र रिलिज पश्चात नै थाहा हुन्छ ।

डेढ इश्किया, इश्किया तथा उडता पंजाव जस्ता सफल चलचित्रको निर्देशन गरेका अभिषेक चौबेको निर्देशनमा बनेको यो चलचित्रले पनि दर्शकको मन जित्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले