Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

के हो 5 G ?

२८ पुष २०७५, शनिबार ००:१५


फोन र हाम्रो सम्बन्ध निकै पुरानो र निकै मजबुत पनि छ । पहिले तारवाला फोनको प्रयोग हुदै काँर्डलस र त्यसपछि वायरलेसको प्रचलन शूरु भयो । फोन जगतमा भएको यो परिवर्तन सँगै रुप रङको साथै त्यसको जेनेरेशन पनि जोडिन थाल्यो १ जि हुदै ४ जी सम्म आइपुग्दा निकै परिवर्तन देखेका छौ । अब केही समयमा नै ५ जिको पनि अनुभव लिन पाउने पक्का छ । अमेरिका ले हुवावेमाथि लगाएको प्रतिबन्धको कारण पनि ५ जि सेवा रहेको कयौ प्रविधिकहरुको अडकल छ । आउनुहोस यही ५ जिको बारेमा केही जानकारी हरु बाडौ ।
मोवाइल नेटवर्कमा ५ जि अर्थात पाचौ जेनेरेसन छिट्टै लन्चहुने खबर आइरहेको छ । ५ जिको स्पीड र कनेक्टिविटीको कुनै लिमिट नहुने र उर्जा समेत कम खपत गर्ने विश्वास गरिएको छ । ५ जिको लागि विभिन्न विभिन्न कम्पनीहरु बिच दौड शूरु भएको छ । अत्यधिक क्षमताको यस नेटवर्कबाट रिमोट सर्जरी तथा सेल्फ ड्राइभिङ्गकारमा समेत निकै ठुलो भुमिका खेल्ने छ । अब छिट्टै नै ५ जि नेटवर्क विश्व बजारमा अनुभव गर्न पाइने छ ।

छन् को अर्थ हो टेलिकम जगतको पाँचौं पिढी जसमा अघिल्लो संस्करण अर्थात् फोरजीको तुलनामा इन्टरनेट स्पिड र अन्य थुप्रै कुराहरुमा सुधार हुनेछ फाइभ जीको फाइदाहरु यस्ता रहेका छन्
तेज गतिको स्पिड
फाइभजीले राम्रो नेटवर्क कभरेज भएको क्षेत्रमा १ जीबीपीएससम्मको इन्टरनेट स्पिड प्रदान गर्न सक्नेछ तुलनाका लागि हालै नेपाल टेलिकमले प्रदान गर्ने फोरजीको स्पिड हो ३० एमबीपीएस ( फाइभजीभन्दा ३० गुणा कम )
कम लेटेंसी
सर्भर र प्रयोगकर्ता बीचको संचारमा हुने ढिलाईलाई लेटेंसी मार्फत मापन गरिन्छ( जति कम लेटेंसी त्यति नै राम्रो नेटवर्क ५ जिको लेटेंसी १ मिलीसेकेन्डसम्म कम गर्न सकिने विश्वास गरिएको छ तुलनाका लागि फोरजीको लेटेंसी हो ५० मिलीसेकेन्डको ( फाइभजीभन्दा ५० गुणा धेरै))
उच्च सिस्टम क्षमता
फाइभजीको सहयोगबाट टेलिकमले कुनै पनि क्षेत्रमा धेरै मात्रामा उपकरणहरुसँग संचार गर्न पाउने छ एक किलोमिटर स्क्वायर क्षेत्रफलमा मात्रै पनि १० लाख वटा उपकरणहरु चल्न सक्नेछन्य यहि कारणले नै गर्दा फाइभजीले इन्टरनेट वफ थिन्ग्स अर्थात् उपकरणहरुको इन्टरनेटमा विकास गर्न सहयोग पुर्याउने विश्वास गरि एको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग