
तपाईको आँखाको तौल कति ?
२९ पुष २०७५, आईतवार १८:००
आखाँ हेर्दा सानो र निकै सुन्दर हुन्छ । सानो भएतापनि यसको बनोट र कार्यक्षमता निकै जटिल हुन्छ । आउनुहोस, आँखाको बारेमा केही जानौ ।
- सामान्यतया हाम्रो आखाँको आइबलको तौल २८.३५ ग्राम हुन्छ ।
- दिमागको आधाभन्दा बढि भाग आँखालाई नियन्त्रण गर्नमा व्यस्त हुन्छ ।
- हाम्रो आँखाले तीन रंगलाई देख्न देख्न सक्छ निलो हरियो र रातो । बाकी सबै रंग यिनै तीन रंगलाई मिलाएर बनाईन्छ ।
- हाम्रो आँखाले १ करोड रंग चिन्न सक्छ ।
- दिमाग पछिको शरीरको जटिल भाग आँखा हो ।
- आँखा मिनेटमा १७ पटक दिनमा १४२८० र बर्षमा ५२ लाख बराबर पटक झिम्किन्छ ।
- हाम्रो आँखा ५७६ मेगापिक्सलको हुन्छ
- एउटा आँखाले १५० डिग्री र दोस्रो आँखाबाट १८० डिग्री सम्म देख्न सकिन्छ ।
- आँखालाई नियन्त्रण गर्ने माशंपेशी सबैभन्दा बढि सक्रिय हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान