
रामकृष्ण ढकालको रोमान्टिक गीत ‘पूर्णिमाको जुनसँग’ रिलिज
६ माघ २०७५, आईतवार ११:२७
चर्चित गायक अनि सुगम स्वरका धनि रामकृष्ण ढकालको नया गीत ‘पूर्णिमाको जुनसँग’ बोलको गीत रिलिज भएको हो। यस गीतमा गायक स्वयम् र अमेरिका बस्ने मोडल सीमा पन्थीले अभिनय गरेको भिडियो निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्।
यस गीतका रचनाकार हसिकुमार हुन् भने गीतममा हरि लम्सालले संगीत भरेका छन्। हसिकुमार उनको साहित्यिक नाम हो भने उनको बास्तबिक नाम हरि कुमार सिलवाल हो र उनी पेशाले चार्टर्ड एकाउण्टेन्ट हुन्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ
काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले