
बिकास लामिछाने र उपमा प्रधान म्युजिक भिडियो “छमछम पाउजु” सार्वजनिक भएको छ
९ माघ २०७५, बुधबार १९:०९
बिकास लामिछाने र उपमा प्रधान फिचर म्युजिक भिडियो ‘छमछम पाउजु’ सार्वजनिक भएको छ । प्रणोय लामाको स्वर र पुजन लोहागुणको शब्द तथा संगीत रहेको सावर्जनिक गीत रोमान्टिक शैलीमा तयार भएको छ । सुमित विश्वकर्मको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अहिलेका रायन कार्कीले निर्देशन गरेका छन् । सिन्धुली आसपासमा छायाकन भएको भिडियोलाइ मिनल शंकरले खिचिएका हुन् भने सम्पादन प्रविन श्रेष्ठको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको
मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत
दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ