
मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुछ तो है’ सार्वजनिक
१० माघ २०७५, बिहीबार २०:१६
मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुच तो हे’ सार्वजनिक भएको छ | सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरिसकेकी छिन् ।
गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरु दिसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन । गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द सुन्न सकिन्छ ।
गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन ,पबन गौतमको छायाँकन ,रीतु राणाको मेकअप ,कृष्ण रसलको कोरियोग्राफी, हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले