Lifestyle Portal
  •   २२ असार २०७९, बुधबार

मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुछ तो है’ सार्वजनिक

१० माघ २०७५, बिहीबार २०:१६

मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुच तो हे’ सार्वजनिक भएको छ | सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरिसकेकी छिन् ।

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरु दिसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन । गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन ,पबन गौतमको छायाँकन ,रीतु राणाको मेकअप ,कृष्ण रसलको कोरियोग्राफी, हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ