
‘तिमी एकदम दामी’ लिएर आए जापानबाट असिम श्रेष्ठ (हेर्नुहोस भिडीयो)
२० माघ २०७५, आईतवार १३:४५
जापान बसेर नेपाली संगीत क्षेत्रमा योगदान दिन क्रियाशील युवा र्याप गायक असिम श्रेष्ठको पहिलो एकल गित ‘तिमी एकदम दामी’ युट्युबमा आएको छ।यस भन्दा अघि युगल गितहरु निकालिसकेका असिमको यो पहिलो एकल र्याप गित हो।
भिडीयो सहित सार्वजनिक भएको गित ‘तिमी एकदम दामी’ मा असिम स्वयंले अभिनय गरेका छन भने उनलाई जापानमा नै बसोबास गरिरहेका मोडल अग्निमा शाही ले साथ दिएका छन।अग्निमा शाहीको पनि यो डेब्यु म्युजिक भिडीयो हो।जापानका विभिन्न स्थानमा छायांकन भएको गितको निर्दैशन रिकी गौचनले गरेका हुन भने दृश्य कैद पनि उनलै गरेका हुन्।
आफ्नो पहिलो एकल गितलाई स्रोता दर्शकले मन पराईदिनेमा गायक असिम ढुक्क छन।साथै उनले आगामी दिनमा अन्य गीतहरु पनि लेराउदैजाने र नेपाली संगीत क्षेत्रलाई सहयोग गरिरहने पनि बताएका छन।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले