Lifestyle Portal
  •   १५ माघ २०७८, शनिबार

सुनिल र अनुको अभिनयमा इन्दिरा खत्रीको ‘बिचल्ली परेर’ (भिडियोसहित)

२२ माघ २०७५, मंगलवार २३:२३

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलीको जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ ।

आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ ।

आफ्नो पिडा भुल्नको लागी जिवनलाई लाई नै समाप्त गर्ने कुरा गीतमा गरेका छन । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको छायाँकन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ। नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ “Laugh

लोकप्रिय स्ट्याण्डअप कमेडी (Stand-UP) समूह नेपग्याजम (Nep-Gasm) ले मूर्दन्य हास्य कलाकार मनोज गजुरेललाई आफ्नो स्टेजमार्फत अतिथी प्रस्तोताको रुपमा सार्वजनिक गरेको

विगत ५ वर्षदेखि नेपाली स्ट्याण्डअप कमेडीमा निरन्तरता दिंदै आएको NepGasm Comedy ले पछिल्लो समय हास्य विधामा फरक प्रयोग गर्दै आएको छ

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी