
सुनिल र अनुको अभिनयमा इन्दिरा खत्रीको ‘बिचल्ली परेर’ (भिडियोसहित)
२२ माघ २०७५, मंगलवार २३:२३
करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलीको जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ ।
आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ ।
आफ्नो पिडा भुल्नको लागी जिवनलाई लाई नै समाप्त गर्ने कुरा गीतमा गरेका छन । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको छायाँकन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ
काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले