Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

‘लुट्‍न सके लुट् कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ (भिडियो सहित)

४ फाल्गुन २०७५, शनिबार १०:५३


चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गित सार्वजनिक भएको हो । गीतमा नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक पशुपति शर्माले गित निकालेका हुन् । गीत गायक शर्माले ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन् । देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन।

उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।यस भिडियोलाइ दुर्गा पौडेलले निर्देशन गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी अभिनय गरेका छन्।गीतमा शब्द अनी संगीत पनि गायक शर्माकै रहेको छ । यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।भिडियो’

https://www.youtube.com/watch?v=Hq7WP8TyKTM

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका