Lifestyle Portal
  •   १७ असार २०७९, शुक्रबार
earthquake

काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुस

४ फाल्गुन २०७५, शनिबार २०:४३

काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको मापन केन्द्रले जानकारी दिएको छ। २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि त्यसको परकम्प अझैसम्म गइरहेको छ । धक्का महसुस राजधानीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको