
यस्तो बन्यो नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ‘कागजपत्र’को ट्रेलर (भिडियो)
९ फाल्गुन २०७५, बिहीबार ०९:००
फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ। चर्चित नायक नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ुकागजपत्रुको ट्रेलर हाइलाइट्स् नेपालको युट्युबमार्फत बुधबार सार्वजनिक भएको हो। यस फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरि लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
फिल्ममा बसन्त सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ। यो फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ
काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले