Lifestyle Portal
  •   १० माघ २०७८, सोमबार

यस्तो बन्यो नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ‘कागजपत्र’को ट्रेलर (भिडियो)

९ फाल्गुन २०७५, बिहीबार ०९:००

फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ। चर्चित नायक नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ुकागजपत्रुको ट्रेलर हाइलाइट्स् नेपालको युट्युबमार्फत बुधबार सार्वजनिक भएको हो। यस फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरि लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

फिल्ममा बसन्त सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ। यो फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लोकप्रिय स्ट्याण्डअप कमेडी (Stand-UP) समूह नेपग्याजम (Nep-Gasm) ले मूर्दन्य हास्य कलाकार मनोज गजुरेललाई आफ्नो स्टेजमार्फत अतिथी प्रस्तोताको रुपमा सार्वजनिक गरेको

विगत ५ वर्षदेखि नेपाली स्ट्याण्डअप कमेडीमा निरन्तरता दिंदै आएको NepGasm Comedy ले पछिल्लो समय हास्य विधामा फरक प्रयोग गर्दै आएको छ

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार