
कलाकारिताको अवसर बन्दै ‘टिकटक’
९ फाल्गुन २०७५, बिहीबार १०:१५
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक सञ्जाल फकेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइकसेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त सम्बादल जसले बनाएपनि रातारात ‘भाइरल’ बन्न सफल भइका छन् । यो खबर ‘दृष्टि’ साप्ताहिकमा प्रकाशित छ।
यही सम्बाल पूर्व–मिस नेपाल रुवी राणा शाहले पनि यो साता आफ्नो भिडियो बनाएर फेसबुकमा पोष्ट गरेकी छन् । उनले उक्त भिडियोबाट थुप्रै प्रतिक्रिया पनि पाएकी छन् । पूर्व मिस नेपाल राणा प्रत्येक दिन कुनै न कुनै ‘टिकटक’ वा अरु कुनै भिडियो बनाएर आफ्नो फेसबुक अकाउन्टमा पोष्ट गर्छिन् ।
टिकटक ट्रेण्ड आउनु अघि रुवी आफ्नो बुटिकमा विभिनन गीतमा तनृत्य गरेको भिडियो पोष्ट गर्थिन् । तर, जब मुजिकल्ली हुँदै टिकटक भित्रियो, तब यी पूर्व मिस नेपाललाई वरदान सावित भएको छ । रुवी कलेक्शन नामक बुटिक सञ्चालन गर्दै आएकी शाहलाई टिकटकले आफ्नो ब्यवसाय प्रवद्र्धन समेत सहज बनाइदिएको छ ।टिकटक एक इन्टरटेन्मेन्ट एप्लिकेशन हो, जसमा आफूले चाहेको गीत वा सम्बादमा बढीमा १५ सेकेण्डको भिडियो बनाउन सकिन्छ । सुरुमा मुजिकल्ली नाममा आएका थियो, यो एप्लिकेशन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए