Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

श्रीराम तारकब्रम्ह महायज्ञको प्रसाद

१० फाल्गुन २०७५, शुक्रबार १७:५९

लोकप्रिय

सुनसरीको चतरामा महान तारकब्रह्म यज्ञ चलिरहेको छ । स्वदेशी विदेशी सन्त, गुरु अनि भक्तजनहरुको अगाध अनि अथाह उपस्थितीमा आोजना गरिएको यस यज्ञले समग्र देश अनि विश्वलाई नै आफ्नो अनुग्रह र अनुकम्पा प्रदान गर्नेछ भन्ने सबैको विश्वास छ । यज्ञका चरु, चरुका धुँवा, स्वमिदाका पवित्र अग्नि अनि मन्त्रोच्चारणको शुभध्वनी सर्वत्र पुगोस् ।

श्रीराम तारकब्रम्ह महायज्ञको प्रसाद , जल तथा तिलक बितरण कार्यक्रम भोली मिती २०७५ फाल्गुन ११ गते शनिवार दिउसो तिन बजे देखी बेलुका पॉच बजे सम्म भएकोले प्रसाद लिइ भगवत कृपा प्राप्त गर्नुहुन आयोजकको हार्दिक अनुरोध छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,