श्रीराम तारकब्रम्ह महायज्ञको प्रसाद


सुनसरीको चतरामा महान तारकब्रह्म यज्ञ चलिरहेको छ । स्वदेशी विदेशी सन्त, गुरु अनि भक्तजनहरुको अगाध अनि अथाह उपस्थितीमा आोजना गरिएको यस यज्ञले समग्र देश अनि विश्वलाई नै आफ्नो अनुग्रह र अनुकम्पा प्रदान गर्नेछ भन्ने सबैको विश्वास छ । यज्ञका चरु, चरुका धुँवा, स्वमिदाका पवित्र अग्नि अनि मन्त्रोच्चारणको शुभध्वनी सर्वत्र पुगोस् ।

श्रीराम तारकब्रम्ह महायज्ञको प्रसाद , जल तथा तिलक बितरण कार्यक्रम भोली मिती २०७५ फाल्गुन ११ गते शनिवार दिउसो तिन बजे देखी बेलुका पॉच बजे सम्म भएकोले प्रसाद लिइ भगवत कृपा प्राप्त गर्नुहुन आयोजकको हार्दिक अनुरोध छ ।

लाइभमाण्डु


Loading comments...