
‘जानी नजानी’को ट्रेलर सार्वजनिक
१२ फाल्गुन २०७५, आईतवार २०:१३
बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । उक्त चलचित्रको ट्रेलरमा कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको छ ।
चलचित्रको शिर्ष भूमिकामा कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेत देखिएका छन् ।
आधुनिक प्रेम कथामा आधारित चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् भने चलचित्रको कथा, पटकथा र सम्वाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ
काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले