Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

‘जानी नजानी’को ट्रेलर सार्वजनिक

१२ फाल्गुन २०७५, आईतवार २०:१३

बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । उक्त चलचित्रको ट्रेलरमा कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको छ ।

चलचित्रको शिर्ष भूमिकामा कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेत देखिएका छन् ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् भने चलचित्रको कथा, पटकथा र सम्वाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन

बलीउड जगतबाट भर्खरै एउटा दुखद खबर प्राप्त भएको छ । भारतिय टीभी दुनियाका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ