Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

पर्यटन मन्त्री अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना

१५ फाल्गुन २०७५, बुधबार १४:३५

पर्यटन मन्त्री रविन्द्र अधिकारी अनि यती एयरलाइन्सका आगं छिरिगं शेर्पा लगायत अन्य बिशिष्ट व्यक्ति सवार हेलीकप्टर ताप्लेजुगंमा दुर्घटना भएको हुन सक्ने खबर प्राप्त भएको छ । तथापी खबरको पुष्टि हुन बाँकी रहेको छ । खबर पुष्टि गर्न रेडियो ताप्लेजुगं लगायत स्थानीय रेडियो र सञ्चारकर्मीहरु संग सम्पर्क गर्दा पनि वास्तविकता थाहा नभएको तथापी हल्ला भनें हेललीकोप्टर दुर्घटना भएको र खोजिकार्य हुन गइरहेको भनिएको छ ।

पाथिभरा मन्दिर दर्शन गरेर फर्कदा यो घटना भएको जानकारी छ । उक्त हेलिकोप्टरको गएको १ घण्टादेख सम्पर्क बिच्छेद भएको जानकारी छ । एयर डाइनेस्टीको हेलिकोप्टर भनेंपनि थप पुष्टि हुन बाँकी छ ।

लाइभमाण्डु

को को थिए त हेलीकप्टरमा ?

ताप्लेजुङको यो दोश्रो हेलिकप्टर दुर्घटना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार