
चलचित्र बाहुबलीका भूमिकामा यि कलाकारलाई अफर गरिएको थियो
१६ फाल्गुन २०७५, बिहीबार १०:००
के तपाँइलाई थाहा छ ? हिन्दी चलचित्रको सर्वाधिक सफल चलचित्रमध्यको १ नाम बाहुबलीमा यि कलाकारहरुलाई निम्न भुमिकाकालागि प्रस्ताव गरिएका थिए । बाहुबलीलाई हिन्दी सिनेमाको मेग्नस ओपम सिनेमा भनिन्छ । शुरुमा यि भुमिकामा निम्न कलाकारलाई अफर गरिएको भएतापनि पछि ति कलाकारले चलचित्रमा अस्वीकार गरेका थिए । शायद यसरी अस्वीकार गर्ने कलाकारहरुको जीवनमा यो अस्वीकार सर्वाधिक ठूलो भुल भएको छ ।
कटप्पाको भुमिकामा सत्यराजले निकै चर्चा कमाए तथापि यस भुमिका शुरुमा मोहनलाललाई अफर गरिएको थियो । अवन्तीकाको भुमिका निर्वाह गरेकी तमन्ना सर्वाधिक चर्चाम रहिन र उनको करियर निकै चुलीमा गयो तथापि यस भूमिकामा सबैभन्दा पहिला सोनाम कपुरलाई अफर गरिएको थियो । शिवगामीको भुमिका शुरुमा स्वर्गीय श्रीदेवी लाई अफर गरिएको थियो । जोन अव्राहमलाई भल्लादेवको भुमिका अफर गरिएको थियो तर उनले अस्वीकार गरेपछि राना दागुवत्तीलाई भल्लादेवमा ल्याइयो । प्रवासलाई मुख्य नायक बनाउनु अगावै शुरुमा यस भुमिका रितिक रोशनलाई अफर गरिएको थियो । पछि रोशनले उक्त भूमिका र चलचित्र अस्वीकार गरे अनि प्रवासले साइन गरेका हुन् । निर्देशक राजामोलीले चलचित्र शुरुमा हिन्दी भाषामा बनाउने सोच गरेका भएतापनि पछि तेलगु कलाकार र भाषामा बनाउने सोच गरेका हुन ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका