Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

जोन अब्राहम अभिनित नयाँ फिल्म ‘रोमियो अकबर वाल्टर’को ट्रेलर सार्वजनिक (भिडियो)

२२ फाल्गुन २०७५, बुधबार १५:४२

जोन अब्राहम स्टार नयाँ स्पाई थ्रिलर ‘रोमियो अकबर वाल्टर'(रअ)को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा जोनलाई एक ‘र’ एजेन्टको रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा सिनेमा सन् १९७१ को भारत(पाक युद्धको परिदृश्यमा आधारित रहेको देखाएको छ।

सिनेमामा जोनका अलावा जेकी श्राफ, सुचित्रा कृष्णमूर्ति तथा सिकंन्दर खेर प्रमूख भूमिकामा रहेका छन्। फिल्मलाई राबी गेरेबालले निर्देशन गरेका हुन्। सिनेमा ५ अप्रिलमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन