Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

नेपाल आइडलकी नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक (भिडियो)

२४ फाल्गुन २०७५, शुक्रबार २०:०५


नेपाल आइडल सिजन २ की नीलिमा थापा मगरको पहिलो गीत सार्वजनिक भएको छ । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक गरिएको हो । नेपाल आइडल सिजन २ को पोखरा अडिसन बाट नेपाल आइडल को यात्रा शुरु गरेकी निलिमाले पोखराको अदिसनमा गोल्डेन माईक जिते पछि सिधै गाला राउण्डमा प्रवेश गरेकी थिइन ।

उनको स्वरको सबै जजहरुले खुलेर प्रशंसा गरेका थिए ।गीत बिनोद रसाईलीले रेकर्ड गरेका हुन। यस गीतमा रंजन गायकको शब्द रहेको छ भने शब्द र संगित पनि उनकै रहेको छ । गीतलाइ सविन गायकले सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका