Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

नेपाल आइडलकी नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक (भिडियो)

२४ फाल्गुन २०७५, शुक्रबार २०:०५

नेपाल आइडल सिजन २ की नीलिमा थापा मगरको पहिलो गीत सार्वजनिक भएको छ । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नीलिमा थापा मगरको पहिलो गीत ‘स्वतन्त्रताको अधिकार’ सार्वजनिक गरिएको हो । नेपाल आइडल सिजन २ को पोखरा अडिसन बाट नेपाल आइडल को यात्रा शुरु गरेकी निलिमाले पोखराको अदिसनमा गोल्डेन माईक जिते पछि सिधै गाला राउण्डमा प्रवेश गरेकी थिइन ।

उनको स्वरको सबै जजहरुले खुलेर प्रशंसा गरेका थिए ।गीत बिनोद रसाईलीले रेकर्ड गरेका हुन। यस गीतमा रंजन गायकको शब्द रहेको छ भने शब्द र संगित पनि उनकै रहेको छ । गीतलाइ सविन गायकले सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार

काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको

नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड