Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

नेपाल आइडलका प्रताप दासको गीतमा प्रियङ्काले यसरी मर्काइन् कम्मर (भिडियो)

२५ फाल्गुन २०७५, शनिबार ११:००


नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा ुके पो भनम्लाु बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्।

यस गीतमा शब्द र कम्पोज दीपक शर्माको रहेको छ । यस म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा प्रियङ्का कार्कीले अभिनय गरेकी छिन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए