Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

नेपाल आइडलका प्रताप दासको गीतमा प्रियङ्काले यसरी मर्काइन् कम्मर (भिडियो)

२५ फाल्गुन २०७५, शनिबार ११:००

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा ुके पो भनम्लाु बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्।

यस गीतमा शब्द र कम्पोज दीपक शर्माको रहेको छ । यस म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा प्रियङ्का कार्कीले अभिनय गरेकी छिन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको