Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

प्रितम आचार्यले हल्लाए ‘सारेगामापा’ को स्टेज, फेरि पाए १०० % (भिडियो)

२६ फाल्गुन २०७५, आईतवार १६:०४

भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

यसैबीच शनिबार प्रसारित एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिए। देशभक्ति विशेष एपिसोडमा उनले चर्चित गीत ‘रंग दे बसन्ती’मा आफ्नो प्रस्तुति दिए। प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उनले यो भन्दा पहिले पनि धेरै पटक उत्कृष्ट प्रस्तुति दिँदै १०० मा १०० पाएका थिए।

https://www.youtube.com/watch?v=88P0YNh1qpA

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार

काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको

नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड