Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

प्रितम आचार्यले हल्लाए ‘सारेगामापा’ को स्टेज, फेरि पाए १०० % (भिडियो)

२६ फाल्गुन २०७५, आईतवार १६:०४


भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

यसैबीच शनिबार प्रसारित एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिए। देशभक्ति विशेष एपिसोडमा उनले चर्चित गीत ‘रंग दे बसन्ती’मा आफ्नो प्रस्तुति दिए। प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उनले यो भन्दा पहिले पनि धेरै पटक उत्कृष्ट प्रस्तुति दिँदै १०० मा १०० पाएका थिए।

https://www.youtube.com/watch?v=88P0YNh1qpA

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले